पोखरामा असन्तुष्ट दलले पुनः निर्वाचन गराउनुपर्ने अडान छाडेनन्, उनीहरुबिनै मतगणना हुने
कास्की ८, जेठ ०७४/ पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे आयोगको मगतगणना गर्ने निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि एमाले बाहेक अन्य दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले...