‘ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन’
काठमाण्डाै २६असार०७४/ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताउनुभएको छ । नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आवश्यक कानुनी...