के महिलाहरूको हस्तमैथुन हानीकारक छ ?
महिलाले पनि हस्तमैथुन गर्छन भन्ने कुरा सुन्दा पुरूषहरूलाई अच्चम्म लाग्नु स्वभाविकै होला तर कतिपय महिलाहरूले नै यो कुरालाई पत्यार मान्दैनन । कतिपय महिलाहरूले यौन उत्तेजनाको समयमा हस्तमैथुनका क्रियाकलाप गरिरहेका हुन्छन...