डाक्टर साहेव भन्छन ‘यौनसम्पर्कले योनी खुकुलो हुदैन, जसरी ठुलो गासले मुख ठुलोे हुदैन’
महिलाले यौनसम्र्पक राखे नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौनसम्र्पक राखेको बेला रगत आए नआएको वा दुखे नदुखेको कुरालाई आधार मान्ने गरेको पाईन्छ । अर्कातिर पुरुषमा लिङ्गको अगाडीको छाला...