लमजुङको शिद्देश्वर मन्दिरमा भक्तजनकाे घुईचाे 

बासुदेब सेढाई,लमजुङ२२फागुन/ लमजुङको बेसीशहर नगरपालिका - ११ चिति तिलाहारमा रहेको शिद्देश्वाेर मन्दिरमा शिवरात्रीकाे अवसरमा भक्तजनकाे घुईचाे लागेकाे छ । ५०० बर्ष पुरानो ईतिहास बाेकेकाे मन्दिर यसकाे अाफ्नाे अलग्गै परिचय छ...

आजको राशिफल २०७५ फाल्गुन २२ गते बुधबार

वि.सं. २०७५ फाल्गुन २२ गते बुधबार तदनुसार ई. सं. २०१९ मार्च ०६ तारिख, आजको चाडपर्व र उत्सव : औंसी, दर्शश्राद्ध, हलो तथा निशि बार्ने दिन, द्वापर युगादि, आजको मूहुर्त :...

आजको राशिफल ०७५ फाल्गुन २१ गते मङ्गलबार

आज वि.सं. २०७५ फाल्गुन २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मार्च ०५ तारिख, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि, साँझ ०६:५२ बजेसम्म, त्यसपछि अमावस्या तिथि, धनिष्ठा नक्षत्र, दिउँसो ०३:१५ बजेसम्म, त्यसपछि...

शिव पार्वती

शिव पार्वती ः नुवाकोटको बट्टारमा जारी ‘प्रथम नुवाकोट आदिबासी महोत्सव २०७५’ मा सोमवार मनाइएको शिवरात्रि पर्वलाई लक्षित गर्दै कला प्रस्तुत गर्न भगवान ‘शिव र पार्वती’को स्वरुपमा सजिएका दुई किशोरी ।...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपति दर्शन

काठमाडौँ, २० फागुन / महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजाआजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । महाशिवरात्रिका अवसरमा आज बेलुकी राष्ट्रपति भण्डारी...

महाशिवरात्रिः पशुपतिनाथमा घुइँचो (भिडियो)

काठमाडौँ, २० फागुन फागुन/ कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान...

आजकाे राशिफल २०७५ फाल्गुन २० गते सोमबार

आज वि.सं. २०७५ फाल्गुन २० गते सोमबार तदनुसार ई. सं. २०१९ मार्च ०४ तारिख, आजको चाडपर्व र उत्सव : महाशिवरात्री व्रत, हलेसी महादेव, पशुपति नाथलगायत शिवमन्दिरहरूमा मेला, शिलाचह्रे पूजा, आजको...

यस्तो छ महाशिवरात्रीको महिमा

फागुन २०, काठमाडौं । हिमालको काखमुनि रहेको सर्वोत्तम धार्मिक पावनभूमि ‘पाशुपत क्षेत्र’ बागमती तटमा अवस्थित छ। यो त्यही पवित्रभूमि हो, जहाँ फाल्गुन कृष्ण चतुर्दशीको रात्रिकालीन समयमा ज्योतिर्लिंगका रूपमा आदिदेव अर्थात्...

भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ, २० फागुन फागुन/ कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान...

आजको राशिफल २०७५ फाल्गुन १९ गते आइतबार

आज वि.सं. २०७५ फाल्गुन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ०३ तारिख, आजको चाडपर्व र उत्सव : रवि प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, कलशचक्र, त्रिपुष्कर...