अब मृत्यु पछि गरीने सस्कार १३ दीन बाट ३ दीन

काठमाडौँ, ११ असोज / नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा...

अब पाकिस्तानमा हिन्दु संस्कारमा बिहे गर्न पाउने

पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीले हिन्दु विवाहको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।यो विधेयक पारित भएसँगै अव पाकिस्तानमा हिन्दु संस्कारमा गरिएको विवाहलाई वैधानिता दिइनेछ  र विवाह दर्ता गरिनेभएकाे छ...

पचली भैरवसँग खड्ग साट्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १० असोज / सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन्...

बडादसैँको टीका साइत असोज २५ गते ८ः४५ बजे शुभ

काठमाडौँ, ९ असोज – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ ।यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८ः३५...

किरात धर्मदर्शनका प्रबर्द्धक महागुरु फाल्गुनन्द शव्दचित्रमा

राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन...

प्राचीन गुरु नानक मठ संरक्षणको अभावमा

काठमाण्डौ, ८ असोज । बालाजुस्थित ‘प्राचीन उदासीन गुरु नानक मठ’ संरक्षणको अभावमा सङ्कटमा परेको छ । करिब ५०० वर्षअगाडि ब्रह्महरि उदासीनले स्थापना गरेको धार्मिक सम्पदा अहिले जीर्ण बन्दै गएको छ...

किरात धर्मदर्शनका प्रबर्द्धक महागुरु फाल्गुनन्द शव्दचित्रमा

राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन...

देशभर मुर्ती चोरको बिगबिगी, यस्तो छ चोरीएका मुर्तीको तथ्यांक

मंगलबार, ४ असोज,काठमाडौंः पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ–मन्दिर तथा गुम्बारविहारबाट ४६ वटा मूर्ति...

हिन्दू परम्पराअनुसार शनिबारदेखि सोह्रश्राद्ध सुरु

 काठमाण्डाै १,असाेज /आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा...

इन्द्र दहमा भक्तजनको विशेष घुइँचो

काठमाण्डौ, ३१ भदौ । काठमाण्डौको उत्तर–पश्चिममा रहेको इन्द्र दहमा स्नान गर्नका लागि भक्तजनको शुक्रबार विशेष घुइँचो लागेको छ ।प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन त्यहाँ स्नानका लागि भक्तजनको मेला लाग्ने...