बुद्ध सम्बन्धि अन्तरास्ट्रिय सम्मेलन ब्रसेल्समा हुने

मंङ्सीर२,/ गौतम बुद्धको जन्म नेपालमा भएको हो। तर यो सत्यलाई ओझेलमा पार्ने प्रयास भइरहेको छ। छिमेकि देश भारतले नक्कली कपिलवस्तु तयार पारि बिश्वलाई ढाट्न खोजिरहेकावेला बुद्धको जन्म नेपालमा भएको हो...

सत्यवती धार्मिक मेलामा जादै हुनुहुन्छ ? चिच्याएर वर माग्नुहोला !

पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन...

अब यी दुई देशका नागरिकसँग नेपाली चेलीले विवाह गर्न नपाउने

काठमाडौँ२८, कार्तिक / सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ ।श्रीमती बनाउने...

क्षतीग्रस्त भैरवी मन्दिरको पुनः निर्माण सुरु

त्रिशूली नुवाकोट, २८ कात्तिक । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पुनःनिर्माण औपचारिक रुपमा शुभारम्भ भएको छ ।विदुर नगरपालिका– ३ स्थित नुवाकोटको साततले दरबार क्षेत्रमा अवस्थित भैरवी मन्दिर पुनःनिर्माणको आज...

भूकम्पपछि पहिलो पटक मुलुककै पुरातात्त्विक बौद्ध महाचैत्यको पुननिर्माण सम्पन्न

काठमडौँ, २८ कार्तिक / गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । अघिल्लो वैशाख १२ गतेको भूकम्पले...

किरात धर्मगुरु फाल्गुनन्दको जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडाैं२५, कात्तिक/किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।Falgunanda1फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्दै चार नारायणकाे दर्शन

काठमाडौं२५,कार्तीक /कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।हिन्दु धर्मग्रन्थहरूका अनुसार कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान्...

चोरीएको मूर्ति फिर्ता ल्याउने प्रहरीलाई सम्मान

ललीतपुर २४,कार्तीक/पाटनको देवबिहारबाट चोरिएको ४ सय वर्ष पुरानो बुद्धमूर्ति खोजी गरी फिर्ता ल्याउने प्रहरीलाई बिहारले सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरेर विहार सञ्चालकले महानगरीय प्रहरी परिसर ललिपुरका...

इतिहास बोकेको दरबार जीर्ण बन्दै

कातिक २३, जाजरकोट/ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो ।मर्मतर सम्भार नहुँदा...

पर्यटकीय स्थल कैलासद्वारी धाममा शिवलिङ्ग स्थापना

कैलाली जिल्लाको पवित्र भूमि गोदावरीस्थित कैलासद्वारीधाममा शिवलिङ्ग स्थापना गरिएको छ । गोदावरीस्थित गोदावरी नदीको उद्गमस्थल मानिने कैलासद्वारीधाममा शनिबार एक समारोहबीच  ब्रह्म ऋषि १००८ स्वामी गौरीशङ्कर आचार्यले शिवलिङ्ग स्थापनाको शुभारम्भ गर्नुभउकाे...