आज बाला चतुर्दशी, शतबीज छर्न देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं १३, मंसिर/ आज मार्ग कृष्ण पक्षको चतुर्दशी । आज बिहानै मृतका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन् ।शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको...

चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेयसहित १४ मूर्ति चोरी

जुम्ला : नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ ।चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख...

काजकिरिया अब ५ दिन!

संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ। काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक...

योगगुरु रामदेवद्वारा सप्तरीकाे छिन्नमस्ता भगवती मन्दिरमा पूजा

मंसिर ११, २०७३- नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले शनिबार दिउँसो सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पूजा गरेका छन् । आचार्य बालकृष्णसहित हेलिकप्टरमा आएका रामदेवले छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका...

श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज काे छैटाै बार्षिक साधारणसभा सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै,११मंङ्सिर /श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज काे छैटाै बार्षिक साधारणसभा सम्पन्न ।बुढानिलकण्ठ नगरपालिका अन्तगत कपन वडा नं. १२ मा रहेकाे श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज ले अाज मन्दिर...

बुङ्गमतीमा रहेको मछिन्द्रनाथकाे रथलाई २० गते पाटन ल्याइने

 ललीतपुर,१० मंङ्सिर/ ललितपुर, ६ महिनादेखि बुङ्गमतीमा रहेको मछिन्द्रनाथकाे रथलाई यही मङ्सिर २० गते पाटन ल्याइने भएकाे छ ।मछिन्द्रनाथको साइत हेर्दै आएका ज्याेतिष कीर्तिकिरण जोशीले बिहीबार साइत हेरेर मङ्सिर २० गते...

गढीमाईलाई लुम्बिनी र पशुपतिनाथ जत्तिकै विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमण्डाै,९ मंङ्सीर, वीरगन्ज / राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएकी छिन्। बाराको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै...

बौद्धनाथ चैत्य सर्वसाधारणका लागि भोलिबाट खुल्ला

काठमाडौँ, ६ मङ्सिर/बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ ।बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही...

बौद्धनाथमा विशेष पूजा शुरु

काठमाडौं, ५ मंसिर / बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा विशेष पूजा गरेको छ। बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएसँगै प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा शुरु गरिएको हो । बौद्ध दर्शनको...

धर्म परिवर्तनले परिवारमा भाँडभैलो

दाङ३,मंङ्सीर/ दाङदेउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिसिश्चयन बन्न दबाब दिइकरहेका थिए । तर, रामबाहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए ।क्रिश्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए । सोही...