पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा हुने

काठमाडौं,२७ जेठ ०७४/ राष्ट्रिय एकता सर्वपक्षीय सङ्कल्प यात्रा मूल आयोजक समितिले राष्ट्र कल्याणको कामना गर्दै आगामी साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गर्ने भएको छ । सो कार्यक्रमका...

गोसाइँकुण्डको भेटी रु ३० लाख

रसुवा। पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० लाख भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार...

सुरु भयो रानीपोखरीमा रहेको मन्दिरको पुननिर्माण कार्य

काठमाडौं२३जेष्ठ०७४/ रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ ।पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो ।विभागले बालगोपालेश्वर...

जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् ।  तर, गुल्मीको मालिका गाउँपालिका–३...

काष्ठमण्डपको पुनःनिर्माण सुरु

काठमाण्डाै २०,जेष्ठ०७४/ लामो समयको विवादपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रक्रियाबाट काष्ठमण्डपको पुनःनिर्माण सुरु भएको छ । भूकम्पका कारण पूर्ण क्षति भएको काष्ठमण्डप स्थानीयवासीको सहभागितामा पुनःनिर्माण गरिनुपर्छ भन्दै स्थानीयवासीले माग गर्दै...

 रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

काठमाडौं११ जेठ०७४/ वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार ललितपुरमा देखाइएको छ । जावलाखेलमा आयोजित रातो मत्स्येन्द्रनाथको भोटो देखाउने  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला...

आज रातो मत्स्येन्द्रनाथको भोटो जात्रा, यस्ता छन् किंवदन्ती

काठमाडौं, ११जेठ ०७४/वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको...

आज २५६१ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ२७ बैशाख २०७४ / वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल...

माइतीघर मण्डलमा बुद्ध पूजा

काठमाडौँ२१बैशाख०७४/ यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पुर्याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ । बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर...

 सातु र सर्वत खाएर अक्षय तृतीया मनाइँदै

काठमाडौँ, १६ वैशाख ०७४/ वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी सातु सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल...