लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्ने

पोखरा, ५ पुस ०७४/ उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ । लक्ष्मी ग्रुप...

बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना

हुम्ला ०४ पाैष०७४/ हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका...

दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो

दमक २ पुस ०७४/ दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । दमक–३ मा पाँच सय...

दश करोडको लागतमा रामजानकी मन्दिर मन्दिर निर्माण हुँदै

रामपुर, पाल्पा, २ पुस०७४/ रामपुरमा भौतिक पूर्वाधारसहितको सुविधा सम्पन्न रामजानकी मन्दिर निर्माण कार्य हुँदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाई राख्न यहाँका स्थानीयवासीले रु १० करोडको लागतमा मन्दिर निर्माण...

बिहानैदेखि उद्यौली पूजा शुरु

गाईघाट, उदयपुर मंसिर १७ / प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी...

पाेखरामा महायज्ञबाट रु एक करोड ८० लाख संकलन

पोखरा, १४ मंसीर०७४/ पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक...

राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।

काठमाडौँ, ७ मंसिर ०७४/ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । यसैगरी...

आज बालाचतुर्दशी,दिवंगत पितृको नाममा बत्ती बालिदै

काठमाडौँ, ३० कात्तिक ०७४/ पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप...

महायज्ञको सम्पूर्ण तयारी

जनकपुरधाम, २० कात्तिक ०७४/ कात्तिक २२ गते बुधबार जनकपुरधाममा हुन गइरहेको कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वमै पहिलोपटक एकै दिनमा एक करोड पार्थिव शिव...

अाज हरिबोधिनी एकादशीः तुलसीको विशेष पूजा गरिने

काठमाडौँ, १४कात्तिक ०७४/ कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने...