भ्याटिकन सिटी र शिवलिंगकाे के सम्बन्ध छ ? त्यहाँ भेटिएकाे शिवलिंगले के संकेत गर्छ ?

प्राचीनकालमा सनातन धर्मकाे पहुँच र प्रभाव हिन्दू धर्मकाे ९० हजार वर्षभन्दा पनि लामाे लिखित इतिहासका क्रममा लगभग २० हजार वर्ष अगाडिदेखि नयाँ शिराबाट वैदिक धर्मकाे स्थापना भयाे र त्यही सिलसिलामा...

काे हुन् अार्य र कहाँ पर्छ अार्यावर्त ? हामी काे हाैँ हिन्दु वा सनातन ?

अनिरुद्ध जोशी ‘शतायु’| अार्यहरूलार्इ केही विद्वान विदेशी अर्थात् भारतवर्ष बाहिरका मान्छन् त केही विद्वान स्वदेशी अर्थात् भारतवर्ष भित्रका मान्छन् । खास गरी अंग्रेज र वामपन्थी इतिहाकारहरूका अलावा उनीहरूकाे अनुसरण गर्नेहरू...

गार्इ काट्न पाउनुपर्ने माग गर्ने बुद्धिस्ट दाजुभाइलार्इ बाैद्ध धर्मगुरू ज्याढाक रिम्पाेछेकाे खबरदारी हेर्नुहाेस्

हिजाेअाज मुलुकमा विभिन्न किसिमका नचाहिँदा कुराहरूमा बहस हुने गर्छ । त्यसमध्येकाे एउटा मुद्दा हाे एक थरी बाैद्धमार्गीहरूकाे गार्इ काट्न पाउनुपर्ने माग । उनीहरूकाे भनाइमा गार्इ काट्न पाउनु सामान्य कुरा हाे...

आजको राशिफल २०७५ श्रावण १३

वि.सं. २०७५ श्रावण १३ गते आइतबार तदनुसार ई. सं. २०१८ जुलाई २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

कहाँ-कहाँ छन् भगवान शिवका खुट्टाका निशानी वा पद चिह्नहरू ?

संसारभरि दुर्इ फुटदेखि छ फुटसम्मका लामा पद पाइलाकाे चिह्न पाइन्छ। अब सवाल के उठ्छ भने यी पद चिह्नहरू कुनै विशालकाय मानवका पद चिह्न हुन् वा मानव निर्मित हुन् त यी...

थाइल्याण्डकाे बैंकककाे सीलमा अहिले पनि एेरावतमा विराजमान इन्द्र

कुनै समयकाे प्रभावशाली हिन्दु राष्ट्र थाइल्याण्डकाे बैंकक सहरकाे सीलमा अहिले पनि एेरावत हात्तीमा विराजमान देवराज इन्द्रकाे प्रतिरूप देख्न सकिन्छ । नेपाल वा भारतका कुनै सहरकाे सीलमा यस्ताे देखिन्थ्याे भने अनाैठाे...

विमान र हिन्दु धर्मग्रन्थ

प्राचीन विमान शास्त्र !! प्राचीन विमानका दुर्इ श्रेणीहरू यस प्रकार थिएः- मानव निर्मित विमान जुन आधुनिक विमानजस्तै पंखाकाे सहायताले उडान गर्थे।महर्षि भारद्वाजका शब्दमा पक्षिहरूजस्तै उड्ने कारणले वायुयानलार्इ विमान भनिएकाे हाे।वेगसाम्याद...

अमेरिकामा भेटियाे १३ माइल लामाे हजाराैं वर्ष पुरानाे श्रीयन्त्र

मानव निर्मित हाे वा कुनै उडन तस्तरी के हाे त याे ? अथवा काेही कसैकाे षडयन्त्र के हाे याे ? अमेरिकाकाे अर्गेवाे मरूभूमिमा भेटिएकाे याे कलाकृति सनातन हिन्दु धर्मावलम्बीहरूकाे पवित्र...

बुल्गेरियामा भेटियाे ८००० वर्ष पुरानाे भ्यागुताे अाकारकाे स्वस्तिक चिह्न

सनातन धर्म संस्कृतिमा स्वस्तिक चिह्नलार्इ प्राचीन कालदेखि नै मंगल प्रतीक मानिदैं अाएकाे पाइन्छ । त्यसैले कुनै पनि शुभ कार्य शुभारम्भ गर्नु अघि स्वस्तिक चिह्न अंकित गरी त्यसकाे विधिपूर्वक पूजा गर्ने...

देवताहरूकी माता अदिति को हुन् ? अाउनुहाेस् जानीराखाैँ

प्राचीन भारतवर्षमा अदितिकाे पूजा गर्ने प्रचलन थियाे, तर अहिले छैन। देवताहरूकी माताकाे नाम अदिति हाे। अदितिका पुत्रहरलार्इ आदित्य भनिएकाे छ। ३३ देवताहरूमा अदितिका १२ पुत्रहरू समावेश छन् जसकाे नाम यस...