आजको राशिफल२०७५ श्रावण २१ गते सोमबार

वि.सं. २०७५ श्रावण २१ गते सोमबार तदनुसार ई. सं. २०१८ अगस्ट ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

काे हुन् देवाधिदेव महादेव ? अाउनुहाेस् जानीराखाैँ

भगवान् शिव निजात्म स्वरूप निरञ्जन निराकार निराभाश निर्गुण निर्विकार निरामय नित्य सत्य सर्वातीत शब्दातीत प्रकृतिपर परात्पर परंतप परमानन्दमय परं ब्रह्म हुनुहुन्छ।उहाँ सर्वत्र स्वतन्त्र सर्वाेपरि सर्वाश्रय सर्वव्यापी सर्वरूप सर्वज्ञ सर्वलोक महेश्वर...

श्रावण महिनामा यी पवित्र नामकाे स्मरणबाट शिवजी प्रसन्न हुनुहुनेछ

वेद, पुराण र उपनिषदहरूमा अनेक नामहरूबाट शिवजीकाे महिमागान गरिएकाे पाइन्छ। ती नाममध्ये केही नाम यहाँ उद्धृत गरिएकाे छ । श्रावण महिनामा भगवान भाेलेनाथका यी नामहरूकाे स्मरण र उच्चारण मात्रैले पनि...

साउन महिनालार्इ किन व्रतकाे महिना भनिन्छ ? श्रावण मासकाे महिमा ……

यद्यपि नेपाली नयाँ वर्षकाे सुरूवात वैशाख संक्रान्तिबाट हुन्छ तथापि हिन्दू पञ्चांगकाे आरम्भ भने चैत्र मासदेखि नै हुने गर्छ। चैत्र मासदेखि गणना गर्दै अाउँदा पाँचाैँ महिना श्रावण मास पर्दछ। ज्योतिष विज्ञानका...

तपाई धार्मिक प्रवृत्तिको हुनुहुन्छ भने औसतमा चार वर्ष बढी बाँच्नुहुन्छ, यस्तो छ अध्ययन

पछिल्लो समय आस्तिक मान्छे पनि नास्तिक जस्तै बन्दै गएका बेला नास्तिक व्यक्तिहरूको तुलनामा धार्मिक प्रवृत्तिका मानिसहरू औसतमा चार वर्ष बढी बाँच्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनले...

आजको राशिफल २०७५ श्रावण २०

वि.सं. २०७५ श्रावण २० गते आइतबार तदनुसार ई. सं. २०१८ अगस्ट ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

आजको राशिफल २०७५ श्रावण १९

वि.सं. २०७५ श्रावण १९ गते शनिबार तदनुसार ई. सं. २०१८ अगस्ट ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

मनकामना मन्दिरलाई तीन किलो सुनको अभाव

काठमाडौं१८, साउन ०७५/ छानामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको...

आजको राशिफल २०७५ श्रावण १८

वि.सं. २०७५ श्रावण १८ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अगस्ट ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा) काठमाण्डौ, नेपालमा सूर्योदय...

२१ साउन बाेलबममा सहभागी हुन रामचाेक जाउँ

लमजुङ्ग,१७साउन०७५/ लमजुङको बेसिशहर नगरपालिका - ११ रामचाेकबेशिमा रहेको पवित्र धार्मिक स्थल त्रिबेणिकाे शिवालय मन्दिर बाट साेहि वडाकाे तिलाहार शिद्देश्वाेर माहादेब मन्दिर सम्म बाेलबम यात्रा हुने भएको छ । बिशेष गरि...