एन्फाको चरम लापरबाही नेपाली फुटबलको शीर्षस्थ क्लब थ्री–स्टार एएफसी कपको दोस्रो राउन्ड खेल्न वञ्चित हुने

मंसिर २४, २०७३- अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्री–स्टार एएफसी कपको दोस्रो राउन्ड खेल्न वञ्चित हुने भएको छ। थ्री–स्टार गत अगस्टमा छनोट...

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता, श्रीलंका च्याम्पियन

काठमाण्डाै२०, मंसिर/ नेपाल श्रीलङ्कामा भएको तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा उपविजेता बनेको छ। अन्तिम खेलमा आयोजक श्रीलंकासँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको हो। श्रीलंकासँग बराबरी खेलेको भए मात्र पनि नेपाल...

किरण र सुजललाई बृहत् नागरिक अभिन्दन-जनही ७५ हजार नगद प्रदान

मंसिर १९, २०७३- मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिममा सहभागी भई योगदान गर्ने दुई खेलाडीलाई आइतबार गृहजिल्ला धनकुटामा बृहत् नागरिक अभिनन्दन गरिएको छ । निर्णायक गोल...

फिफा वरीयतामा नेपाल पाँच स्थानमाथि उक्लियो

नेपालले फिफा वरीयतामा एकै पटक पाँच स्थान फड्को मार्न सफल भएको छ । फिफाले नोभेम्बर महिनाको जारी गरेको वरीयतामा ९० अंकका साथ १८१औं स्थानमा पुग्न सफल भएको हो । ७४...

एसिया कप क्रिकेट : नेपाल भर्सेस पाकिस्तान खेल्दै

काठमाडौं११, मंसिर /एसिसी महिला एसिया कप क्रिकेटमा नेपालले शनिबार पाकिस्तानसँग खेल्दैछ । टेष्ट मान्यता प्राप्त पाकिस्तानसँग नेपालको खेल थाइल्याण्डको बैककमा दिउँसो पौने १ बजेपछि सुरु हुनेछ । नेपाली टोलीले पाकिस्तानलाई...

चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट

काठमाडौं११, मंसिर /अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस ११ गतेदेखि हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि ३० जना खेलाडी छनौट गरेको छ । एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३०...

सोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

काठमाडौँ, २ मङ्सिर/ मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली बुधबार राति स्वदेश फर्किएको छ ।नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट...

नेपाली फुटबल टोलीका प्रत्येक सदस्यलाई तीन–तीन लाख दिने सरकारको घोषणा

काठमाण्डाै१,मंसीर / सरकारले एएफसी सोलिडारिटी कप विजेयता नेपाली फुटल टिमका सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेको छ ।मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेको टोलीका सबै...

सोलिडारिटी कपको उपाधि नेपाललाई

कार्तिक ३०, २०७३- एएफसी सोलिडारिटी कपको फाइनल खेलमा मकाउलाई हराउँदै नेपालले उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक स्टेडियममा मंगलबार भएको खेलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि आफ्नो पोल्टामा...

नेपाल सोलिडारिटी कपको फाइनलमा, लाओस टाइब्रेकरमा ३–० ले पराजीत

काठमाडौं, २७ कात्तिक/मलेसियामा जारी एएफसी सोलिडारिटी कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लाआसेलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेलमा...