सावित्राको सानदार ५ गोलसँगै नेपालले माल्दिभ्सलाई ९-० ले पाखा लगायाे

काठमाण्डाै,१३, २०७३पुस / नेपाल सिलिगुडीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने लगभग पक्का भएको छ । कञ्चनजंघा रंगशालामा बुधबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई ९-० ले हराउँदै सेमिफाइनलको...

राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको दादागिरी-खेलाडीले रजत पदकसमेत बहिष्कार

काठमाण्डाै,१३पुस/अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको...

नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने

काठमाडौँ,१२ पुस/नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले छनोट खेल्न सोलिडारिटी कप च्याम्पियन नेपाललाई प्रस्ताव गरेको हो । एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट...

जुत्ता किन्ने पैसा अभावमा खाली खुट्टामै दौडेकी सीमालाई कांस्य

काठमाडौं १२,पुस/  ठूला प्रतियोगिताको खासै अनुभव नबटुलेकी कैलाली टीकापुरकी १५ बर्षीया सीमाकुमारी चौधरीले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको पदक जित्ने अठोट गर्दा उनैका घर परिवार र प्रशिक्षकले समेत विश्वास गरेका...

पदक जित्नेलाई व्यक्तिगत पुरस्कारको घोषणा

धनगढी, ११ पुस / विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत...

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना ३६ पदकसहित अग्रस्थानमा

काठमाडौं,१० पुस/पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मीले सबैभन्दा धेरै मेडल जितेको छ । आइतबार भएको विभिन्न खेल अन्तर्गतको प्रतिस्पर्धामा आर्मीले १३ स्वर्णसहित १४ रजत तथा ९...

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदै

काठमाण्डौ, ८ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।खेलकुदको महाकुम्भ मेलाको...

अाज देखी शान्ति आदर्श कप फुट्सल प्रतियोगिता सुरु

 काठमाण्डाै,५ पुस/  गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता उत्घाटन भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा भएको प्रतियोगिताको...

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ २५,मंसिर/ राष्ट्रिय खेलकुद परिषद् राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये...

सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

काठमाडौँ२५, मंसिर/ अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति...