नेपाल फिफा वरियतामा २ स्थान माथि उक्लिन सफल

काठमाण्डाै२७माघ०७३/ नेपालले विश्व फुटबल वरियतामा २ स्थान माथि सुधार गरेको छ ।विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १ सय ७३ औं स्थानमा पुगेको छ । दक्षिण...

भलिबलमा एपिएफ र पुलिस उपाधी नजिक

काठमाडौं, २७ माघ०७३/सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला र नेपाल पुलिसको पुरुष टिम पोखरामा जारी सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार उपाधी नजिक पुगेका छन् । पोखरा...

इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७मा भाग लीन खेलाडीकाे टाेली बिदाइ

समाजकाे अावाज काठमाण्डाै,४माघ०७३/ भारतमा हुन गइरहेकाे प्रथम खुल्ला कराँते प्रतियाेगीता २०१७ तथा इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७ बेल्डाेर भारतकाे अायाेजनामा हुन गइरहेकाे वादाेरीयाे कराँते प्रतीयाेगीताकाे लागी  " नेपाल वादाेरीयाे...

मनाङ च्याम्पियन

माघ २,मनाङ २०७३/मनाङ मर्स्याङ्दी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । उसले शनिबार संकटालाई १–० ले पराजित गर्‍यो । सुदूरपश्चिममा आयोजना भएको प्रतियोगिताको फाइनलमा मनाङका कप्तान अनिल...

विश्वकप फुटबल बिस्तारित,३२ बाट सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

[caption id="attachment_10425" align="aligncenter" width="823"] फिफा अध्यक्ष जियान्नी इन्फान्तिन्हो[/caption] काठमाडौं: विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ । विश्वकपलाई बिस्तार...

धाविका मिरा राईलाई सम्मान

झापा, २१ पुस ०७३/अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई अाज झापाको दमकमा  सम्मान गरिएकाे  छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै सगरमाथा तेक्वान्दो...

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

दमक, पुस १९ गते । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ...

भारत साफ महिला च्याम्पियनसिपको फाइनलम प्रवेश, नेपाललाई ३-१ ले पराजीत

पुस १८, २०७३- भारत चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भारतको सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो...

चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनल प्रवेश

काठमाण्डाै१५ पुस/ चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।भारतको सिलगुडीमा आज भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै समुहमा पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ...

सातौं राष्ट्रिय खेलकुद अन्तिम दिन : नेपाल आर्मी १ सय ८ स्वर्ण सहीत पहीलाे (हेर्नुहोस् पदक तालिका)

धरान,१४पुस / पूर्वाञ्चलको विभिन्न सहरमा सातौं राष्ट्रिय खेलकुद जारी छ । पहिलोपटक पूर्वान्चलमा आयोजना भएको राष्ट्रिय खेलकुदको शुक्रबार समापन हुँदैछ । जारी राष्ट्रिय खेलकुदमा दुई हजार एकसय ४२ पदकका लागि...