भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी ।

रंन्जीता ढकाल, नेपालगञ्ज २५फागुन/ १०७ औं अन्तर्रािष्ट्रय श्रमिक महिला दिवस को अवसरमा पत्रकार महिला तथा अधिकारकर्मी महिला बिच आज नेपालगञ्जमा भएको मैत्री पुर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी भएका छन्...

आर्मीलाई हराउँदै संकटाले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

बुटवल, २१फागुन ०७३/बुटवलमा सम्पन्न १९ औं तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। एन्फा एकेडेमीमा शनिबार सम्पन्न फाईनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २-१ गोलले हराउँदै संकटाले उपाधिमाथि कब्जा जमाएको हो।...

भोलीबाट नेपालगञ्जमा ‘भाइराजा’स्मृती क्रिकेट कप सञ्चालन

नेपालगन्ज,२० फागुन०७३ /स्वर्गीय रणेन्द्र बहादुर हमाल ‘भाइराजा’स्मृती क्रिकेट प्रतियोगीता भोलीबाट नेपालगञ्जमा सञ्चालन हुने भएको छ। आज नेपालगञ्जमा पत्रकार सममेलनको आयोजना गरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।...

नवौ राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिता २०७३ समापन

काठमाण्डाै१७,फागुन०७३/जिल्ला खेलकुद बिकास समिती द्वारा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदको राष्ट्रब्यापी खेलकुद प्रतियोगिता नवौ राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिता २०७३ काठमाडौं क्षेत्र न ४ को स्थित प्रशान्ती शिक्षा सदन बुढानिलकन्ठ १४...

किरण चेम्जोङले जिताए माल्दिभ्सको टिसी स्पोर्टसलाई, मनाङ १-० ले पराजीत

काठमाडौं१७,फागुन०७३/ बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ । ८२ औँ मिनेटमा टिसी स्पोर्टसका नाफ्लु...

पुलिस सेमिफाईनलमा, एपीएफसामु आर्मी निरीह देखीयाे

नेपालगन्ज,फाल्गुन १६, २०७३- आयोजक मध्यपश्चिम टिमलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब नेपालगन्जमा जारी चौथो प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा सेमिफाईनल पुगेको छ । स्कूले किशोरीहरुको स्थानीय टिममाथि पुलिस हाबी रह्यो...

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर,विजेतालाई ११ लाख ११ हजार

धनगढी, फागुन ९ /सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ।आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार...

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको समापन

काठमाडौँ ३ फागुन०७३/राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले २७ गते बिहिबारबाट सुरु भएको चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता यहि शनिबार एक कार्यक्रमका...

टाइब्रेकरमा संकटा बीजयी

फाल्गुन १, २०७३- सिएमजी क्लब संकटा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै रुस्लान आठौं सिमरा गोल्डकप च्याम्पियन भएको छ । सिमरा खेल मैदानमा शनिबार गोलरक्षक विनय श्रेष्ठले दुई...

सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा

काठमाडौं २९माघ०७३/ नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको सूचीमा सन्दिप पनि परेका हुन् ।...