रोनाल्डो लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीमा चयन

  काठमाडौं,९ भदौ । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका छन् । फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा बार्सिलोनाका अर्जेन्टीयानी खेलाडी लियोनल...

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ टोली प्रथम

पोखरा, ८ भदौ०७४ /पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ । नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा...

इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास

लन्डन ८ भदौ ०७४/ इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् ।...

फिफा वरियतामा नेपालको एक स्थान माथि उक्लियाेे

काठमाडौँ, २६ साउन०७४/विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण...

गोर्खा स्पोर्टिङ पराजित, शसस्त्र प्रहरी फुटबलटिम पाथीभरा गोल्डकपकाे सेमिफाइनलमा

ताप्लेजुङ, २५ साउन०७४/ ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलअन्तर्गत बुधबारको खेलमा साविक विजेता गोर्खा स्पोर्टिङ क्लबलाई पराजित गर्दै शसस्त्र प्रहरी फुटबल टिम दमक सेमिफाइनलमा प्रवेश गरेको छ । शसस्त्रले टाइ बे्रकरमा...

कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप सुरु

काठमाडौँ, २१ साउन०७४/ कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ । कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४...

पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने

काठमाडौँ, २० साउन ०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई...

खेलकुदमा राजनीति घुसपैठ गर्न नहुने – खेलकुद मन्त्री

काठमाडौँ, १९ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत...

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्नेःखेलकुदमन्त्री राजेन्द्रकुमार केसी

काठमाडौँ, १७ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले...

थ्रीस्टारको विवादसँगै एन्फाको बैठक स्थगित

काडमाडौं१२ साउन २०७४ / थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुनः स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी...