एएफसीका अध्यक्ष खालिफा नेपालमा

काठमाडौँ, २४ असोज ०७४/ एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल...

धनगढी प्रिमियर लिग क्रिकेट

काठमाडौँ, २२ असोज०७४/ धनगढी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्कारण आगामी माघमा हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी माघ...

बाजुरामा दोस्रो गिरिजाप्रसाद कप फुटबल शुरु

बाजुरा, २० असोज०७४/ बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा दोस्रो गिरिजाप्रसाद कप फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको आयोजकले जनाएका छन् । तत्कालीन नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झनामा उक्त...

एएफसी एशियन कप छनोटअन्तर्गत २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

काठमाडौँ, १८ असोज ०७४/अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त...

पाल्पाको  दमकडामा प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु

पाल्पा, १७ असोज०७४/ दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट...

यु–१८ साफ च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं ११ असाेज०७४/नेपालले यु–१८ साफ च्याम्पियनसिप उपाधि नेपालले जितेको छ । च्याम्पियनसिपको अन्तिम खेलमा भारतलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा बुधबार...

बुढानिलकण्ठ नगर वडा ब्यापी फुटबलमा पहिलो  ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नवज्योति युवा क्लब क्वाटर फाइनल प्रवेश

काठमाण्डाै ८असाेज०७४/  बुढानिलकण्ठ नगरपालिका वडा ब्यापी फुटबलमा पहिलो  ह्याट्रिकगर्दै वडा नं ३ काे शिवपुरी नव ज्योति युवा क्लब क्वाटर प्रवेश गरेकाे छ । तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको...

बुढानिलकण्ठ क्लब द्वारा नव रुद्रेश्वर युवा क्लब २-१ले पराजीत

काठमाण्डाै ७ असाेज०७४/ तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगीतामा बुढानिलकण्ठ क्लब द्वारा नव रुद्रेश्वर युवा क्लब २-१ले पराजीत भयकाे छ । बुढानीलकष्ठ स्कुलकाे खेलकुद मैदानमा अाज भएकाे  तेस्राे...

तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगितामा डीफेन्डिङ च्याम्पियन पराजित

काठमाण्डाै ७असाेज०७४/ तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगीताका डीफेन्डिङ च्याम्पियन टिम पाराजित | तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता २०७४ को अाज तेश्रो दिनको पहिलो खेल...

यु १६ एसिया कप छनौट फुटबल : नेपाल भर्सेस भारत बिचकाे खेल बराबरी

काठमाडौं ६ असोज ०७४/ १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच  भएकाे खेल बरा बरीमा टुङ्गीयाे । अाज भएकाे खेलमा नेपाल र भारत बिच दुइ ,दुइ गाेल...