कात्तिक १७ देखि नुवाकोटमा राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने

नुवाकोट, १३ कात्तिक०७४/ यही कात्तिक १७ र १८ गते नुवाकोटमा १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ नुवाकोटको...

कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

पोखरा, ११ कात्तिक ०७४/ राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ...

रोनाल्डोलाई लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड

काठमाण्डाै ७ कात्तिक ०७४/फिफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोले जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्...

एन्फा कार्यसमितिको चुनाव सर्‍यो,ए डिभिजन लिग मंसिर २९ देखि सुरु गर्ने तयारी

 काठमाडौं ६ कात्तिक०७४/ एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव २ साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ...

फिफा बारियतामा नेपाल एकस्थान तल झर्यो

काठमाडौँ३०असाेज०७४/  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण...

नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

काठमाडौं ३०असोज ०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ । खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय...

आज हुने भनिएको नेपाल र हङकङबीच खेल मौसम प्रतिकूल रहेकाले स्थगित

काठमाडौ२९ असोज ०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित भएको छ । हङकङमा आजको मौसम प्रतिकूल रहेकाले खेल स्थगित गरिएको हो । यो खेल...

च्यासल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं २६असाेज०७४/ नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानले सहिद स्मारक लिग फुटबल र च्यासल फुटबल मैदानलाई तयारी गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फिफाको...

फुटबल खेल्दाखेल्दै एकको मृत्यु

गुलरिया, बर्दिया, २५ असोज ०७४/ विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।...

इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट

काठमाडौं५  असोज २०७४ /लियोनल मेसीको ह्याट्रिकको मद्दतमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। घरेलु टोली इक्वेडरलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले रसिया विश्वकपको टिकट पक्का...