समूह उपविजेता बन्दै नेपाल पहिलो पटक सेमिफाइनलमा

काठमाडौँ, २८ कात्तिक०७४/  नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा बंगलादेशले...

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास

काठमाडौँ, २८ कात्तिक ०७४/ एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको...

एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा भारतमाथि नेपालको एेतिहासिक जित

काठमाडौं २६ कार्तिक २०७४/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको...

ए डिभिजन फुटबल प्रतियोगित हुँदै

काठमाडौं २५कार्तिक०७४/ उपत्यकामा पहिलो पटक निजी स्तरको क्लवको आयोजनामा हुन लागेको ए डिभिजन फूटवल प्रतियोगिता हुने भएको छ । विभिन्न शिर्षकमा गरेर ११ लाख ५१ हजार रपैयाँ भन्दा बढी पुरस्कार...

इटालीको विश्वकप यात्रा धरापमा, स्वीडेनसँग पराजीत

कात्तिक २५ – इटाली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुने सम्भावना बढेको छ । विश्वकप छनौटका लागि भएको प्ले–अफको पहिलो लेगमा शुक्रबार राति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको...

नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित

काठमाडौँ, २२ कात्तिक ०७४/ एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको...

युवा क्रिकेट टोली एशिया कपमा सहभागी हुने

काठमाडौँ, २१ कात्तिक०७४/ मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि –यू–१९० क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ । पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि...

उदयपुरमा छैटौँ नारदमुनि गोल्डकप खेल शुरु

गाईघाट, उदयपुर, १८ कात्तिक ०७४/ उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ बसाहामा शुक्रबारदेखि औपचारिक रुपमा छैटौँ नारदमुनि स्मृति गोल्डक फुटबल खेल शुरु भएको छ । चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नुभएको...

नेपाल कीर्गिस्तानसँग २–० गोल अन्तरले पराजित

काठमाडौँ, १४ कात्तिक०७४/ एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०...

आजदेखि नवलपरासी राइनो संरक्षण गोल्डकप शुरू

नवलपरासी, १३ कात्तिक०७४/ मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हुँदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल...