प्रधानसेनापति खुला म्याराथन माघमा

काठमाडौँ, २९ मंसिर ०७४/ नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी,...

युएई द्वारा नेपाल  ७ विकेटले पराजित

काठमाडौँ, २० मंसिर०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२...

थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनिकाे इस्टर्न रिजनलका च्याम्पियनसिप क्रीक्रेटकाे लागि खेलाडी छनाेट

काठमाडौँ, १४ मंसिर०७४/ मंसिर २५ गतेदेखि थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि आज २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक...

हङकङमाथि नेपालको सानदार जित

काठमाडौं ११ मंसिर ०७४/ एशिया क्षेत्रको महिला विश्वकप छनौट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल विजयी भएको छ ।आज विहान भएको खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ, ८ मंसिर०७४/ थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको...

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर ०७४/ विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ ।नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको...

चन्द्रागिरि गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

काठमाडौँ, ५ मंसिर०७४/ चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले हात पारेको छ । ब्राइट युथ क्लबको आयोजनामा चन्द्रागिरि नगरपालिका–१४ स्थित खेलमैदानमा आज भएको फाइनल खेलमा हिमालयन शेर्पाले फ्रेण्डस...

उदयपुर ह्यान्डबल एकेडेमीका खेलाडीहरूलाई ट्रयाकसुट,जुत्ता सहयाेग

 रमिला बस्नेत , उदयपुर ,मङ्सिर ४। उदयपुर ह्यान्डबल एकेडेमीका खेलाडीहरूलाई बसन्त राइ र राकेश राइले ट्रयाकसुट र जुत्ता सहयाेग गरेकाछन्। बसन्त राईले अाठाैँ अन्तर बिधालय प्रतियोगितामा २०,००० बराबरको ट्रयाक सुट...

कार्कीको अध्यक्षतामा खेलकुद संघ गठन

काठमाण्डाै ३० कार्तिक०७४/ नेपाली करातेमा लामो समय देखि सक्रिय तथा नेपालमा गोजुरियो करातेको विकासमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिहरुको उपश्थितीमा नेपाल गोजुरियो कराते डो युजेनकाइ संघ गठन भएको छ । गणेश...

प्रथम पाेखरा टाउन भेट्रान्स कप फुटसल मंङ्सीर  १६ र १७ मा हुने

काठमण्डाै २८कार्तिक०७४/प्रथम पाेखरा टाउन भेट्रान्स कप फुटसल प्रतीयाेगीता मंङ्सीर  १६ र १७ गते पाेखरामा  हुने  भएकाे छ ।निकट भवीश्यमा नेपालकाे प्रतीनीधीत्व गर्दै  अन्तराष्ट्रिय फुटसल प्रतीयाेगीतामा भागलीन जाने १२ बर्ष भन्दा कम...