तयार भयो हेटौँडामा क्रिकेट मैदान

हेटौँडा, २८ पुस ०७४/मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो ।...

पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु,उद्यपुर ह्याण्डबल एकेडेमी सम्मानीत

 रमीला बस्नेत,पोखरा, १९ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अाजबाट शुरु भएको छ । अाज पाेखरा रंगशालामा भएकाे साे...

सेराले जित्यो त्रिवेणी कप

 बासुदेब सेढाई - पुस १९ लमजुङ/ बेसीशहर जिल्लाकै सर्वाधिक रासिकाे २६ अाैं त्रिवेणी कप बेसीशहर युथ साेसाईटि शेराले जितेको छ । अाज भएकाे अायाेजक त्रिवेणी युवा क्लब बेसीशहर र बेसीशहर...

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा, १९ पुस ०७४/  राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल...

राष्ट्रिय महिला फुटबलःआर्मी विजयी

काठमाडौँ, १७ पुस ०७४/ विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।...

राष्ट्रिय भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपिएफ

पोखरा, १५ पुस ०७४/ पोखरा रंगशालामा आज सम्पन्न ३१औँ पुरुष र २१औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफ क्लब विजयी भएका छन् । राष्ट्रिय खेलकुद...

धनगढीमा आठौँ अन्तर्राष्ट्रिय कराँते सम्पन्न, ९४ पदकसहित नेपाल च्याम्पियन

धनगढी, १४ पुस ०७४/धनगढीमा  सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र...

सुनसरी –११ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

पाँचथर१३पुस०७४/सुनसरी –११ सदरमुकाम फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा अग्नि रुपन्देही–११ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै सुनसरी...

इपिएल क्रिकेटः भैरहवा फाइलनमा

काठमाडौँ, १३ पुस०७४/ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो...

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा, १२ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल...