स्युचाटार तेक्वान्दो डोजोद्वारा खेलाडीलाई सम्मान

काठमाडौँ, ११ माघ ०७४/ स्युचाटार तेक्वान्दो डोजोले स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ । डोजोद्वारा आज आयोजित कार्यक्रममा नागर्जुन नगरपालिकाका प्रमुख...

आइसिसी वल्र्ड क्रिकेट लिगका लागी खड्काको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ, ११ माघ ०७४/ अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । आज घोषित...

खुकुरी टि–ट्वान्टी क्रिकेट माघ १० देखि

काठमाडौँ, ७ माघ ०७४/ खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण...

नेपाली नेत्रहीन क्रिकेटर सम्मानित

रवि शाही,बरदुबई ५माघ०७४/ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट टिम सम्मानित भएका छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड...

तेह्रौँ राष्ट्रिय उसु प्रतियोगिता प्रारम्भ

इटहरी, ५ माघ ०७४/ सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ । नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन...

धनकुटामा छैटौं राष्ट्रब्यापी तेक्वान्दो सुरु

 मिलन चाम्लिङ,५माघ०७४/ धनकुटाको हिलेमा छैटौं राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीप राष्ट्र ब्यापी तेक्वान्दो प्रतियोगिता अाजबाट सुरु भएको छ।राष्ट्रिय तेक्वान्दो संग नेपालको आयोजनामा सुरु भएको खेलमा देशभरबाट १७० खेलाडी सहभागी छन। १६ तौल...

मोरङ फुटबल संघको अध्यक्षमा पुन दीपेन्द्र धिमाल निर्वाचित धिमाल

उर्लाबारी, मोरङ, ५ माघ०७४/ मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ । बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै...

मेलम्चीमा राष्ट्रव्यापी फुटबल प्रतियोगिता मंगलबारदेखि

मेलम्ची, १ माघ ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा...

विभागीय टोली एपिएफ खप्तड गोल्ड कपकाे फाइनलमा

धनगढी, ३० पुस ०७४/ आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल...

धरानमा भएकाे इन्टर स्कुल भलिबल कपको उपाधी अायाेजक युनाइटेड गोर्खा एकेडेमी काे पाेल्टामा

मिलन चाम्लीङ् धरान,२९पुस०७४/ युनाइटेड गोर्खा एकेडेमी धरान बिगत ५ बर्ष देखि निरन्तर आयोजना गर्दै आएको युनाइटेड गोर्खा एकेडेमी इन्टर स्कुल भलिबल कपको उपाधी पुरुष तर्फ आयोजक युनाइटेड गोर्खा एकेडेमीले आफ्नो पोल्टामा...