एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान

काठमाडौं ७फागुन ०७४/ ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ ।बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो...

यूएईसँगकाे हारसँगै नेपाल विश्वकप छनोटको कठिन समूहमा

काठमाडौं ४फागुन०७४/ विश्वकप छनोटमा नेपाल तुलनात्मक रुपमा कठीन समूहमा परेको छ । बिहीबार डिभिजन टूको फाइनलमा यूएईसँग हारेसँगै नेपाल समूह बीमा परेको छ । यो समूहमा अफगानिस्तानसँगै जिम्बावे, स्कटल्याण्ड र...

विश्वकप छनोट खेल्न अाज बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ २फागुन०७४/विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ ।आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा...

आइसिसी विश्व क्रिकेटः नेपालद्वारा नामिबिया पराजित

काठमाडौँ, २५ माघ ०७४/ आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ ।नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई ४ रनले...

विश्व क्रिकेट लिगः नेपाल र नामिविया भिड्ने

काठमाडौँ२४माघ०७४/ आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाली टोली यसअघि सन् २०१५ मा...

मेयरकप फुटबलको उपाधि वालिङलाई

बागलुङ, २१ माघ ०७४/ बागलुङ नगरपालिकाद्वारा यहाँ आयोजित ४ नं प्रदेशस्तरीय ‘मेयरकप फुटबल’ प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा आज भएको फाइनल खेलमा पोखरा...

युएईमा नेपाली राष्ट्रिय क्रिकेट टिम लाई भब्य स्वागतका साथ बिदाई

 रवि शाही,दुवइ २१माघ०७४/  नामिबियामा हुने क्रीक्रेट प्रतीयाेगीतामा भागलीनका लागी युएई पुगेका नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाइ दुबइमा रहेका नेपालीहरूले भब्य कार्यक्रमकाे अायाेजना  गर्दै स्वागत तथा बिदार्इ गरेकाे छन ।  एभरेष्ट मार्सल आर्ट...

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

पोखरा, १८ माघ ०७४/ पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान...

भलिबलमा नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, १४ माघ०७४/ नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ ।हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र...

दोस्रो हामी नेपाली एन भी सी रनिङ्ग कप भलिवल-२०१८ काे उपाधि जावल अलीलाइ

दुवर्इ,रवि शाही,१४माघ०७४/  नेपालको राष्ट्रिय खेल भलिवल स्वदेशमा मात्र नभयर विदेशमा समेत त्यतिनै लोकप्रय रहेको छ नेपालीहरु माझ  यु ए ई मा पनि धेरै अवसरहरु साथै छुट्टीको समयमा नेपाली समुदायमा आयोजना...