प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसीप साइकिलिङ प्रतियोगिता सम्पन्न ।

मिलन चाम्लिङ,धरान२९बैशाख०७५/  Pedal for helth & environment भन्ने नाराको साथ सुनसरी जिल्ला साइकिलिङ एसोसिएसनको आयोजनामा बिजयपुर पन्चकन्या मन्दिर परिससरमा प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसिप साइकिलिङ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितालाई...

बक्सर म्याक्स बस्नेत  लाई आइएमईको साथ

काठमाडौं १४बैशाख०७५/ नेपालका बक्सिङ खेलाडी मनोहर बस्नेत (म्याक्स) लाई आइएमई फाउन्डेसनले प्रायोजन गरेको छ । नेपाली राष्ट्रिय बक्सिङ टोलीका सदस्य म्याक्सलाई आइएमईले एक बर्षको लागि प्रायोजन गरेको हो । आइएमई...

विश्वकप क्वालिफायरमा नेपाल समूह बी मा

काठमाडौं ०८बैशाख०७५/ अस्टे लियामा सन् २०२० मा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेट क्वालिफायरको तालिका सार्वजनिक भएको छ । सो तालिका अनुसार नेपालले एसियन क्वालिफायर अन्तर्गत पहिलो चरणमा समूह...

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह “ए’ मा

काठमाडौँ, ५ वैशाख०७५/ बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो...

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

विराटनगर, २७ चैत०७४/ विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ ।विराटनगरको शहीद मैदानमा आज साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो...

झापा–११ कटारी गोल्डकपको फाइनलमा

गाइघाट १४चैत०७४/ उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा झापा ११ फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा सहारा क्लब पोखरालाई झापा ११ ले २–० गोलले हराउँदै फाइनलमा...

एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोेषणा

काठमाडौं६चैत०७४/एएफसी एसियन कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा...

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, ५ चैत ०७४/ अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद...

विश्वकपक्रिकेट छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, २ चैत०७४/ अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले साताँै स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताँै स्थानको लागि...

नेपालले पायाे एकदिवसीय मान्यता, एकदिवसीय मान्यता पाउनुका फाइदा यस्ता छन्

काठमाडौँ २चैत०७४/बिहिबार भएको महत्वपूर्ण खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको एकदिवसीय मान्यता पाएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले पपुवा न्यूगिनीलाई...