पोर्चुगलद्वारा मोरक्को १–० ले पराजीत,रोनाल्डो द्वारा नयाँ किर्तिमान

काठमाण्डाै०६असार०७५/खेलको शुरुवात मै हेडद्वारा सुन्दर गोल गरेपछि पोर्चुगलले समूह बी तर्फ मोरक्कोलाई १–० ले हराएको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल...

जापानकाे सुखद सुरूवात, कोलम्बियालाइ २ -१ ले पराजित

काठमाडौं०५असार०७५/ फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । कोलम्बियाविरुद्ध जापानको १-२ गोलले विजय भएको छ । जापानको युया यसाको र शिंजी कागावाले गोल गरेका हुन्। समुह एच...

ब्राजिल बराबरीमा, जर्मन पराजीत

काठमाडौं ०४असार०७५/ रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह ‘ई’ का दोस्रो खेल जर्मनी र मेक्सिको बीच भएकाे खेलमा  पहीलाे हाफमा हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध...

पहिलो हाफको खेल समाप्त  मेक्सिको द्वारा जर्मनी १–० ले पछाडी

काठमाडौं०३असार०७५/ रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह ‘ई’ का दोस्रो खेल जर्मनी र मेक्सिको भिडिरहेका छन् । हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध अप्रत्यासित अग्रता लिएको...

पेरु र डेनर्माकबीचको खेल : डेनर्माक १-०ले बीजयी

काठमाडौं०२असार०७५/ आजको विश्वकपको तेस्रो खेलमा डेनमार्कले पेरूलाइ  १-०ले पराजीत गरेकाे छ । खेलकाे   पहिलो हाफमा बराबरी खेलेको डेनर्माकले दोस्रो हाफमा  एक गोल गरेको थीयाे । फिफा वरियतामा ११ औँ स्थानमा...

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल,स्पेन ३–३ बराबरी

काठमाडौँ ०२असार०७५/ क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ । खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल...

विश्वकपको तेस्रो खेलमा इरानद्वारा मोरोक्को १-० ले पराजीत

काठमाडौं०१असार०७५/ शुक्रबार रूसको एकाटिरिनवर्गमा भएको विश्वकपको तेस्रो खेलमा इरानले मोरोक्कोलाई १–० गोलले हराएको छ । दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोको आत्माघाती गोल भए पछि इरान बिजयी भएको हो । खेल...

रसिया द्वारा साउदी अरब ५–० ले पराजीत,बिरालाेकाे भबीश्य बाणी मील्याे

काठमाडौं३१जेठ०७५/  विश्वकप फुटबलको २१ औं संस्करणमा आयोजक रसियाले साउदी अरबविरुद्व ५ गोल गरेको छ । खेलको ७१ औं मिनेटमा रसियाका अर्तेम डेजुवाले तेस्रो गोल गरेका हुन् । रसियाका युरी गजिन्सकीले...

काठमाडौँको संकटा क्लबलाई  पाखा लगाउँदै नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रुपन्देहीकाे पाेल्टामा

नेपालगञ्ज, २६ जेठ०७५/ काठमाडौँको संकटा क्लबलाई एक गोलले पाखा लगाउँदै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबलको उपाधि जितेको छ । लाली रुपन्देही–११ ले दोस्रो संस्करणको...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा हरि खड्का नियुक्त

काठमाडौं१९, जेठ ०७५/ पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिनादेखि लागू हुनेगरी खड्कालाई प्रशिक्षक पदमा नियुक्त...