स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं२४असार०७५/ स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।...

विश्वकप फुटबल- इंग्ल्याण्ड भर्सेस स्वीडेन, को पुग्ला सेमिफाइनलमा ?

मस्को२३असार०७५/  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप...

विश्वकपःफ्रान्स र बेल्जिय सेमिफाइनलमा भिडदै, कस्ले मार्ला बाजी ?

काठमाडौं२३, असार०७५/ उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको निझ्नी नोभ्गोरोद रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स रुसमा जारी विश्वकपको सेमिफाईनलमा पुग्ने...

बेल्जियम द्वारा ब्राजिल २-१ ले पराजीत

काठमाण्डाै२३असार०७५/ विश्वकपको सदाबाहार दाबेदार ब्राजिल युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको...

उरुग्वेलाई २-० ले पराजित गर्दै फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं२२असार०७५/  रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले...

अाज बाहिरिने सम्भावना कसकाे बढी ? उरुग्वे भर्सेस फ्रान्स, ब्राजिल भर्सेस बेल्जियम

काभ्रे२२असार०७५/  रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।...

म्याराडोना अर्जेन्टिनी टिमकाे निशुल्क कोच बन्ने

ब्युनस आयर्स, (एजेन्सी) २१असार०७५/ विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् । १९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको...

ब्राजिलले नेयमारलाई किन बोल्न दिएन ?

काठमाडौं २१असार०७५/अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको घर फिर्तीपछि विश्वकै महङ्गो खेलाडी नेयमार विश्वकपमा बाँकी सम्भवतः एक्लो सुपरस्टार हुन् । सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले...

बिश्वकपः क्वाटर फाइनलमा कुन टिमको भिडन्त कोसँग र कहिले ? (सूचीसहित)

काठमाडौं२०असार०७५/रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोचकता झन बढेकाे छ  । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए...

विश्वकपः कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश

काभ्रे२०असार०७५/  इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त...