विश्वकप फुटबल जित्ने राष्ट्र देखी सहभागीहुुने सम्मले हेराै कस्ले कति पुरस्कार पाउनेछ ?

विश्वको केही दिनपछि विश्वले नयाँ विश्वकप विजेता राष्ट्र पाउँछ । आईबार राति दुई युरोपियन राष्ट्रहरु फ्रान्स र क्रोएशियाबीच उपाधि भिडन्त हुनेछ ।हरेक राष्ट्रको सपना विश्वकपको उपाधि जित्ने हुन्छ । त्यसमा...

विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै

काठमाडौं३०, असार०७५/ रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै...

विश्वकप फुटबलः फ्रान्स र क्रोएसियामा उपाधिकाे प्रतिष्पर्धा, कस्ले बाजीमार्ला ?

काठमाण्डाै२८असार०७५/ विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको...

विश्वकपःइंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया फाईनल

काठमाण्डाै२८असार०७५/विश्वकप फुटबलमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्न सफल भएको छ । क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यसअघि क्रोएसिया...

विश्वकप फुटबलःक्रोएसिया कि इंग्ल्याण्ड ? आज कसले मार्ला बाजी ?

काठमाडौं २७, असार०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् । खेल नेपाली समय अनुसार राति११ः४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर...

रोनाल्डोले वार्षिक ३० मिलियन युरोमा युभेन्टस संग अनुबन्धित गरे

काठमाडौं२७, असार ०७५/ पोर्चुगिज फुटबल स्टार क्रिश्चियानो रोनाल्डो ईटालियन क्लव युभेन्टस् प्रवेश गरेका छन् ।स्पेनिस क्लव रियाल मड्रिडसँग ९ वर्षको सम्बन्ध टुंग्याउँदै रोनाल्डो ईटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका हुन् ।पाँच...

बेल्जियमलाइ १-० गाेलले पराजीत गर्दै फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा

काठमाण्डाै२७असार०७५/  फ्रान्स रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटी नायक...

बार्साका पुर्वप्रमुख लुइस स्पेनी फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

काठमाण्डाै, २५ असार ०७५/ बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई...

विश्वकप फुटबलको सेमिफाइनलः फ्रान्स र बेल्जियम मध्ये को बलियो ?

काठमाडौं२६, असार ०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे...

पेनाल्टीमा चुक्दा घरेलुु मैदानमै बाहिरियो रुस, इतिहास रच्दै क्राेएसिया पुग्याे सेमिफाइनमा !

काभ्रे२४असार०७५/  जारी विश्वकप फुटबलमा अायाेजक राष्ट्र रूस घरेलु मैदानमै प्रतियाेगिताबाट बाहिरिएकाे छ । क्रोएसियासँग खेलेकाे रूसले अन्तिम समयसम्मै बराबरी गरेकाे थियाे तर खेल टाइब्रेकरमा गएपछि भने रूसकाे दुर्भाग्य सुरू भयाे...