उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिग अन्तरगत आज दुई विभागीय टोली उपाधिकाे लागि भिडदै

काठमाडौँ १५साउन०७५/ उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल...

बिमल घर्तीसहित साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडीमाथि मापसेको आरोप, स्पष्टीकरण मागियो

काठमाडौं१४ साउन ०७५/ एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकलाई मापसे गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द...

नेपाली टोलीसँग एमसीसी ९ विकेटले पराजित

काठमाण्डाै१४साउन०७५/नेपालले आइतबार मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको जित दर्ता गरेको छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण ६ ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले...

पिएसजीमा एमबापेले पाए ७ नम्बर जर्सी

पेरिस१३, साउन ०७५/विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ।फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका...

फिफा अवार्ड छनोटमा मेस्सी पहिलो र रोनाल्डो दोस्रो स्थानमा, अरू कुन खेलाडी कति स्थानमा ? (सुचीसहित)

काठमाण्डाै१०साउन०७५/ फिफा अवार्डको अन्तिम १० को सूचीमा परेका खेलाडीहरूमध्ये सबैभन्दा माथि बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी परेका छन्, भने दोस्रो स्थानमा पोर्चुगलका स्टार स्ट्राकर...

रियल मड्रिड जान्नँ, पिएसजीमै बस्छुः नेइमार

काठमाण्डाै०६साउन०७५/ ब्राजिलियन स्टार नेइमारले आफू यो सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मै रहने स्पष्ट पारेका छन्।इएसपिएन ब्राजिलका अनुसार नेइमार पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेकाले उनी अन्त...

रोनाल्डो भन्छन्– युभेन्टसमा आउन पाउँदा म एकदमै खुुसी छु

काभ्रे०२साउन०७५/ पोर्चुगलका कप्तान तथा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा आउनु पाउँदा आफु खुशी रहेको बताएका छन् । टुरिनमा युभेन्टससँग सम्झौता गरेपछि पत्रकारहरुसँग रोनाल्डोले अर्को चुनौतिको सामना गर्न इटालियन क्लब...

इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट, कसले कति गोल गरे ?

काभ्रे३१असार०७५/ विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे । केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को...

क्रोएसिया लाइ ४-२ ले पराजित गर्दै २० वर्षपछि फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौं३१असार०७५/  क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेकाे छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गरेकाे हो ।...

इंग्ल्यान्डलाई२-०गाेलले हराउँदै बेल्जियम तेस्रो,फ्रान्स र क्रोएसिया आज भिड्दै

काभ्रे३१असार०७५/ विश्वकप फुटबल २०१८ मा बेल्जियमले तेस्रो स्थान सुनिश्चित गरेको छ । तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो । शनिबार राति भएको...