क्योकुसिनका खेलाडीलाई बिदाई

काठमाण्डाै०२भाद्र०७५/अन्तराष्टिय क्योकुसिनकान कराते थाईल्याण्डको आयोजनमा हुन लागेको दोश्रो फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन जाने नेपाली क्योकुसिन टोलीलाई संघका केन्द्रिय अध्यक्ष राजु थापा, प्रशिक्षक राजेन्द्र कपाली तथा कान्छा वाइवाले आज...

नुवाकोट भेट्रान्सलाई उपाधी

काठमाण्डाै०२भाद्र०७५/ नुवाकोट भेट्रान्स क्लब खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा शनिबार उपाधी हात पार्न सफल भएको छ ।चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोटले जावलाखेल भेट्रान्स क्लबलाई ४–० गोल...

गणेश कार्कीलाई गोजुरियोको जिम्मेवारी

काठमाण्डाै०२भदाै०७५/ नेपाल गोजुरियो कराते डो युजेनकाई संघको प्रथम साधारण सभाले गणेश कार्कीलाई जिम्मेवारी प्रदान गरेको छ ।दरवारमार्गस्थित सि डब्लु क्याफेमा आयोजना भएको प्रथम साधारण सभा तथा निर्वाचनले कार्कीको अध्यक्षतामा राम...

क्यारेबियन प्रिमियर लिगमा सन्दीपकाे  उत्कृष्ट प्रदर्शन,टिम भने ६ विकेटले पराजित

काठमाण्डाै २५साउन०७५/  क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगको दोस्रो खेलका क्रममा सन्दीपको टोली एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई गुयना...

एशिया कप क्रिकेटका लागि उन्नाइस खेलाडी छनोट,चाेटका कारण शरद भेषवाकर प्रारम्भिक टोलीमा परेनन

काठमाडौँ२४साउन०७५/ मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त...

आत्मघाती गोलका कारण १–० गाेलले नेपाल पराजित

काठमाडौँ२३साउन०७५/ थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल...

नेपाली फुटबल टोलीले  अाज थाइल्याण्डमा अभ्यास खेल खेल्दै !

काठमाडौँ, २२ साउन०७५/  एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण...

एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल द्वारा नेदरल्यान्ड्स १ रनले पराजित

काठमाडौं १८साउन०७५/ एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय...

मैत्रीपूर्ण फूटबल खेल्न नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं १८साउन०७५/ अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ...

एक दिवसीय क्रिकेट खेल्न नेपाली टोली पुगे नेदरल्यान्ड्समा

काठमाडौं१५, साउन०७५ /इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्यान्ड्स पुगेको छ ।इंग्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला सकाएर नेपाली टोली नेदरल्यान्ड्सको आम्सटर्डम पुगेको...