लघुकथा :–तीज कस्को ?-दिपा बडाल
[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption] गाउँमा तीजको रौनक बढेको थियो । हामी पनि दिदीबहिनीहरु मिलेर यसो रमाइलो गरौँ न त भन्ने सोच बनायौँ तर मादल बजाउन कसैलाई अाउँदैनथ्यो । गाउँमा...