देशकाे अस्तित्व जाेगाउन जुटाै –बासुदेब सेढाई
[caption id="attachment_15583" align="aligncenter" width="248"] -बासुदेब सेढाई[/caption] पबित्र याे बुद्धभुमि शिरमा सगरमाथा नेपालीले नेपालकै गाउनुपर्छ गाथा माैलिकता जाेगाउन उठ्ने बेला भयाे नेपालीको अस्तित्व नै हराउँदै गयाे पश्चिमेलि संकृतिकाे प्रभाब बढ्दै गयाे...