रिलायन्स लाइफको ६३ करोडको आईपीओ आजबाट
काठमाडौं ०४भदाै०७७ । रिलायन्स लाइफ इन्स्योरेन्सले आज (भदौ ४ गते) धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ करोड रुपैयाँबराबरको ६३...