बैङ्कहरुले आफूखुसी ब्याजदर बढाउन नपाउने
काठमाडौँ१७ चैत०७३/ नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणको ब्याजदर आफुखुशी बढाउन नपाउने व्यवस्था गर्ने भएको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूले वर्षमा दुई पटकभन्दा बढी ब्याजदर...