२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ, १५ जेठ०७४/ सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । खबर आजको गोरखापत्र राष्ट्रिय दैनिकमा छ । जेठ १५...

हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर दिइने

काठमाडौं१५, जेठ ०७४/सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। यो खबर विष्णु बेल्बासेले आजको नागरिक दैनिकमा लेखेका...

२३ संस्थान नाफामा, १२ घाटामा, सबैभन्दा बढी नाफामा आयल निगम

  काठमाडौँ१४ जेठ०७४/आर्थिक वर्ष २०७२÷०७३ मा सञ्चालनमा रहेका ३५ सार्वजनिक संस्थानमध्ये २३ वटा नाफामा र १२ वटा नोक्सानीमा रहेका तथ्याङ्कले देखाएको छ । यी संस्थानमा २०७१÷०७२ मा खुद नाफा रु...

बैंकलाई चुक्ता पुँजी बढाउन ६ महिना समय थपिने

काठमाडौं१४जेष्ठ०७४/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको समय ६ महिना थपिदिने भएको छ । केहि बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्न समस्या...

अब बैंकबाट १० लाख भन्दा बढी नगद निकाल्न नपाइने

काठमाडौं३० वैशाख०७४/अब बैंकमा चेक साटेर नगद निकाल्नुपर्‍यो भने १० लाख रूपैयाँ भन्दा बढी नपाइने भएको छ। राष्ट्र बैंकले २० लाख भन्दा बढीको भुक्तानी नगदमा नगर्न बैंक ताथ वित्तिय संस्थालाई परिपत्र...

प्राधिकरणको ३० अर्ब रकम फिर्ता जाने

काठमाडौ, १४ वैशाख०७४/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ। दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता...

भारतीय ५ सय र २ हजारका नोट नेपालमा गैरकानुनी

काठमाडौं१३,बैशाख०७४/ राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए। भारत सरकारले पुरानो भारू ५ सय र...

उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवनी राणा वरिष्ठ उपाध्यक्षमा गोल्छा

चैत्र २९, २०७३- नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा...

प्रक्तिव्यक्ति साढे ४ हजारका दरले भारु साट्न राष्ट्र बैंकलाई निर्देशन

काठमाण्डाै २९ चैत्र २०७३/ भारतले दिएको सिमा अनुसार प्रक्तिव्यक्ति साढे ४ हजारका दरले प्रतिवन्धित भारु पाँच सय र हजार दरका नोट सटही गर्न सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।...

नेपाल टेलिकमले नि : शुल्क सीमकार्ड बाँड्ने

काठमाडौं २२,चैत०७३/नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ। जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले...