आधा बजेट खर्च गर्नै बाँकी

काठमाडौं२, असार २०७४ /चालू आर्थिक बर्ष सहिन एक महिना पनि बाँकी छैन । तर सरकारले आधाभन्दा केही बढीमात्र बजेट खर्चन सकेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।खर्च गर्ने क्षमतामा...

आमाबाबुलाई कमाइको १० प्रतिशत अनिबार्य दिनुपर्ने

काठमाडौं१ असार ०७४/ विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य...

साना उद्योगको प्रवद्र्धनका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण

काठमाडौं ३१जेठ ०७४/ घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई स्वागत गर्दै यस क्षेत्रको प्रवद्र्धनका लागि ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार राजधानीमा...

साउन १५ देखि स्मार्टको फोरजी

काठमाडौं ३० जेठ २०७४/ निजी दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले आगामी साउन १५ देखि फोरजी सेवा शुरू गर्ने भएको छ । दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमतिपत्र प्राप्त गरेको स्मार्टले निर्धारित अवधिमा...

३९ करोडको लागतमा बन्ने भो सुविधासम्पन्न बसपार्क

काठमाण्डाै२९,जेठ०७४/तुलसीपुर उपमहानगरपालिका –५मा रू. ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले सोमवार यहाँ आयोजित कार्यक्रममा निर्माणाधीन बसपार्क तथा शपिङ कक्ष शिलान्यास गरेका...

भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश

काठमाडौं २९,जेठ २०७४/ सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र...

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

सिलगुडी (भारत)२८, जेठ०७४ /भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् ।...

नयाँ प्रधानमन्त्रीसँगै बढ्यो सेयर बजार

काठमाडौं २४जेष्ठ०७४/ नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूबीच सहमति जुटेसँगै सेयर बजार उकालो लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयरमा लगानीकर्ता हौसिएका हुन्...

बैंकहरुलाई सञ्चालकको संख्या घटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं२३जेष्ठ०७४/ बैंक तथा वित्तीय संस्थाका २ सयभन्दा बढी सञ्चालकको पद गुम्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र गर्दै तत्काल साधारणसभा वा विषेश साधारणसभा बोलाएर बैंक सञ्चालकको संख्या...

वृद्ध भत्ता घर घरमै दिइने

चौतारा २१,जेष्ठ०७४/ बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बंैकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई...