नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित

काठमाडौं  ७ मंसिर०७४/ सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल...

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

काठमाण्डाै२६कार्तिक०७४/अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।...

ह्याक गरी  स्थानान्तरण गर्न लागिएको एनआइसी एशियाकाे अधिकांश रकम फिर्ता

काठमाडौँ, १३ कात्तिक ०७४/ एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक...

एनआइसी एसियाबाट  स्थानान्तरित रकम फिर्ता प्रयास जारी

 काठमाडौँ, ७ कात्तिक ०७४/ बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण...

एनआइसि एसिया बैंको ३० करोड ह्याक: राष्ट्र बैंकले भन्यो – कारोबार नगर

काठमाण्डाै ६कार्तिक०७४/ विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी...

सामाजिक सुरक्षा भत्ता घरदैलोमै पाएपछि सेवाग्राही हर्षित

पाँचथर ५कात्तिक ०७४/ पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक...

एल.आइ.सी नेपालकाे ब्राण्ड एम्बासेडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगर नियुक्त

 काठमाण्डाै३१असाेज०७४/ एल.आइ.सी नेपालले कम्पनीको ब्राण्ड एम्बासेडरकोरुपमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्तीमगरलाई नियुक्त गरेको छ । एल.आइ.सी नेपाल कम्पनीद्धारा काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथी बीमा समितिका...

सात दिनमा तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

चितवन, ११ असोज ०७४/ नेपाल राष्ट्र बैंकको नोटकोषको जिम्मेवारी पाएका राष्ट्रिय वाणिज्य बैंक भरतपुरले विगत सात दिनमा करिब रु तीन अर्ब रुपैयाँ विभिन्न बैंक र व्यक्तिलाई वितरण गरेको छ ।...

राष्ट्र बैंकको नियमनभित्र सहकारी पनि

काठमाडौं ४ असोज२०७४/ राष्ट्र बैंकले सहकारी संस्थाको हिसाबकिताब जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐन पारित भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र स्पष्ट...

चुनावको मुखमा बाँडिदैछ १० अर्ब

काठमाडौं, भदौ २९ । सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । तर यतिबोला...