चौरानब्बे करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति

काठमाडौँ, २४ पुस ०७४/ नेपाल धितोपत्र बोर्डले रु ९४ करोड तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स...

तरलताको कारण अस्थिर बन्दै बैंकिङ क्षेत्र

काठमाण्डाै२४पुस०७४/मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ।पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो।...

कालिका पावरले  छ लाख कित्ता साधारण शेयर जारी गर्ने

काठमाडौँ, २२ पुस ०७४/ गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई...

एकाएक ४४ अंकले उकालो लाग्यो सेयर बजार

काठमाडौं१८पुस०७४/ दुई सातासम्म ओरालो लागेको सेयर बजार सोमबार एकाएक ४४ दशमलव ३१ अंकले बढेको छ । लगातार बजार घट्दा दिक्क भएका लगानीकर्तामा केही आशा पलाएको सेयरमा लगानी गर्दै आएका प्रितमसागर...

बैंकमा ऋण दिन पैसा अभाव

काठमाडौं१३पुस०७४/  मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।...

बैंकहरुबीच पैसा तान्नकालागी ब्याज बढाउने होडबाजी

काठमाडौँ ११ पौष ०७४/लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ ।एक सताअघि मुद्धती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि...

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने

काठमाडौं ०६ पाैष०७४/डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको छ । कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । हाल दुई अर्ब चुक्ता...

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

काठमाडौँ, ४ पुस ०७४/मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ ।मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष...

६ अर्ब रूपैयाँ बराबरको सेयर आयल निगमले सर्वसाधारणका लागि जारी गर्ने

काठमाण्डौ०३पाैष०७४/नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन निगमले सर्वसाधारण माझ सेयर जारी गर्न लागेको हो।...

बैंकमा ३४ अर्ब तरलता, आगामी दिनमा अझ बढ्ने

काठमाडौं २८ मंसिर०७४/ लगानी गर्न नसक्दा बैंक तथा बित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ । चालु आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभवा भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब...