एक लाख रुपैयाँकै सेयर पाउने गरी धेरै आयोजना अघि बढाइदैछ: कुलमान घिसिङ

काठमाडौं२४माघ०७४/  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगानीकर्ताले आवेदन दिएको सबै पैसाको सेयर पर्नेगरी जलविद्युत् आयोजनाहरु निर्माण अघि बढाएको बताएका छन्। चिलिमे जलविद्युत् कम्पनी लिमिटेड सम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी...

१७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं२२ माघ०७४/ यस आर्थिक वर्षको अर्धवार्षिक समिक्षामा गत आ.ब. को तुलनामा सार्वजनिक निष्काशन अनुमतिको संख्या र रकम दुवैमा बढोत्तरी आएको छ । सार्वजनिक निष्काशन संख्याको आधारमा यस अवधिमा अघिल्लो वर्षको...

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

  काठमाडौँ, २१ माघ ०७४/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।...

शेयर बजारः एक अर्ब बढीको कारोबार

काठमाडौँ, २० माघ ०७४/ धितोपत्र बजारमा यस साता रु एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार बराबरको शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १७२ कम्पनीको ३४...

अन्तर्राष्ट्रिय व्यापार फागुन अन्तिम साता

काठमाडौँ, ९ माघ ०७४/ नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा...

शेयर कारोबार गर्दा केवाइसी अनिवार्य

काठमाडौँ, ८ माघ०७४/ शेयर (धितोपत्र) कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सबै दलाल व्यवसायीलाई आज परिपत्र जारी गरी धितोपत्रको कारोवार...

बुटवल पावरको एफपीओ माघ १५ देखि, न्यूनतम १० कित्ता भर्न पाईने

काठमाडौं ७माघ ०७४/ सरकारी लगानीसमेत रहेको बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को फर्दर पब्लिक शेयर अफरिङ (एफपीओ) माघ १५ देखि आउने भएको छ । कम्पनीले १०० रुपैयाँ फेस भ्यालुमा ४०१...

सेयर बजारमा बिमा कम्पनीको साढे ६ अर्ब लगानी

काठमाडौँ५माघ०७४/जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालू आर्थिक बर्ष २०७४(७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी...

दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने

काठमाडौँ, ३० पुस०७४/ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३÷७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न दशौँ वार्षिक...

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

काठमाडौं२६पुस०७४/ वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना ९साउन(मंसिर०को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत वर्षको...