खुल्यो पञ्चकन्या माई हाइड्रोको ११ लाख कित्ता आईपिओ

काठमाण्डाै १साउन०७५/पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले साउन १ गते मंगलबारदेखि सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । पहिलो...

आठ अंकले बढ्यो शेयर बजार

काठमाडौँ ३१असार०७५/ बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११...

घट्यो सुनचाँदीको मूल्य , यस्ताे छ आजकाे मूल्य

काठमाडौं२७असार०७५ / नेपाली बजारमा आज भने सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला...

सुन तोलामा ५७ हजार ८००

काठमाडौं२२असार०७५/शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ...

शेयर बजार ३६ अंकले बढ्यो, लगानीकर्तामा उत्साह

काठमाडौं२१असार०७५/ बिहीबार शेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लागेको शेयर बजारमा बिहीबार ३६ अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक ३६ अंकले बढेर १२२४...

नाडेप लघुवित्तको आइपिओ बाँडफाँड

काठमाण्डाै२०असार०७५/नाडेप लघुवित्त(NADEP) को साधारण सेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने...

 अाज पनी करीब दश अंकले घट्यो शेयर बजार

काठमाडौँ, ११ असार ०७५/ शेयर बजार करीब १० अंकले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका...

सुन मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

काठमाडौँ ०७असार०७५/ बिहिबार सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ कायम भएको छ ।बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो । तेजावी सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार...

नाडेप लघुवित्तको आइपिओ असार १० गतेदेखि खुल्ने, कति गर्ने आवेदन ?

 काठमाण्डाै०१असार०७५/ नाडेप लघुवित्त वित्तीय संस्था(NADEP) ले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित...

ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

काठमाडौं २९जेठ०७५/ नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका...