तामाकोशीको आईपिओ काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थपियो

 काठमाण्डाै२५साउन०७५/ माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण सेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ । यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने...

बैंकहरुले ऋणको ब्याज नघटाए जेल हाल्ने गभर्नर चिरञ्जिवी नेपालकाे चेतावनी

काठमाण्डाै२४साउन०७५/  गभर्नर चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज घटाउन निर्देशन दिएका छन्। निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्यान नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका...

कर्मचारीको भत्ता रकम बृद्धि गर्ने सरकारको निर्णय

काठमाडाैं२०साउन०७५/ सरकारले कर्मचारीको भत्ता, पोशाक खर्च तथा जीवन बीमांक रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो...

सामान्य अंकले घट्यो शेयर बजार

काठमाडौँ १७साउन०७५/ शेयर बजारमा आज सामान्य गिरावट आएको छ ।शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार...

माेटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यबृद्धि

काठमाडौ१७साउन०७५/  सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म...

किन घट्यो भारु नोट साट्नेको संख्या ?

काठमाडौं१६साउन०७५/ भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने...

टेलिकमले नमस्ते रिचार्ज ब्रान्ड ल्याउने

काठमाडौँ १५साउन०७५/ नेपाल टेलिकमले आफ्नाे सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल...

पञ्चकन्या माई हार्इड्रोकाे IPO नतिजा सार्वजनिक हुंदै, ६८ प्रतिशत अावेदकले मात्र शेयर पाउने

काठमाडाैं ११साउन०७५/ पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले निष्काशन गरेकाे १० लाख १ हजार कित्ता साधारण सेयरकाे बाँडफाँड अाज केही बेरपछी हुंदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार...

भर्खरै अाइपिअाे जारी गरेकाे नाडेप लघुवित्तले ल्याउने भयाे १०० प्रतिशत हकप्रद

काठमाडौं१०साउन०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले अागामी वार्षिक साधारणसभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । भदौ १ गते हुने वार्षिक साधारण सभामा नाडेपले कुल चुक्ता पुँजी १६...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन०७५/ आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४...