कालिका पावरकाे अाइपीअाे बाँडफाँड

काठमाडाैं१०असाेज०७५/ कालिका पावरकाे अाइपीअाे बाँडफाँड भर्खरै सकिएकाे छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो ।...

नेप्सेमा उच्च वृद्धि, कारोबार रकम १ अर्बमाथि

काठमाडौं०९ असोज ०७५/ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २२ दशमलव ३० अंकले बढेर १ हजार २ सय ७९ दशमलव ९८ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन...

अाजकाे  सुन,चाँदि मूल्य यस्ताे छ

 काठमाण्डाै०९असाेज०७५/ अाज  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ।अघिल्लो दिन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल...

कालिका पावरको आइपीओ बुधवार बाँड्ने

काठमाडौं०८, असोज०७५/ कालिका पावरको आइपीओ बुधवार बाँडफाँड हुने भएको छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको...

अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर, चार करोड कित्ता आइपिओ, साढे तीन करोड कित्ता हकप्रद

काठमाडौं०४, असोज ०७५/ नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४...

शुभम पावरले ५ लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने

काठमाण्डाै०३असाेज०७५/  शुभम पावर लिमिटड (SPL) ले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ५...

बढ्यो सुन,चाँदिको मूल्य

काठमाण्डाै०३असाेज०७५/  अघिल्लो दिन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ।...

हेराै अाज  सुन, चाँदिकाे मुल्य 

काठमाडौं०२असाेज०७५/ मंगलबार छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार...

दसैंलाई ४० अर्ब नयाँ नोट

काठमाण्डाै०२असाेज०७५/  विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र...

अब ट्रिनिटि सहकारीको कारोबार नयाँ स्थान बाट

काठमाण्डाै३०भदाै०७५/ लामो समय देखी माछा पोखरीमा रहेकाे डोलेस्वर प्लाजा बाट बचत तथा ऋणको कारोबार गर्दै आएको ट्रिनिटी बचत तथा ऋण सहकारी संस्था लिमीटेडले  आज भदाै ३०गते शनिबार बाट बालाजुमा रहेकाे एन.अाइ.सी...