शेयर बजारमा थाेरै सुधार

काठमाडौँ, १८ मङ्सिर ०७५/ धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात...

नाडेप लघुवित्त वित्तीय संस्थाले १०० प्रतीसत हकप्रद शेयर बिक्री गर्ने

काठमाडौँ, २२ मङ्सिर०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि...

चौतारी लघुवित्तको आईपीओ आजबाट, ५० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं१९, मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो...

बढ्याे सुनकाे दाम हेराै अाज काे मुल्य

काठमाडौं१८मंसिर०७५/ केही दिनदेखि उतारचढावपूर्ण रहेको बहुमूल्य धातु सुनको भाउ एकै दिन मंगलबार तोलामा ९ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको...

सुनको मूल्य घट्यो

काठमाडौँ, १२ मङ्सिर ०७५/ नेपाली बजारमा आज सुन सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबार प्रतितोला रु ५८ हजारमा कारोवार भएको ‘पहेँलो धातु’ आज घटेर प्रतितोला रु ५७ हजार ६०० मा...

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडौँ, ११ मङ्सिर०७५/ माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक...

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आईपीओ मंसिर १९ देखि

काठमाडौं,११मंसिर०७५/ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडवे सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ निष्कासन गरेको छ । यो वित्तीय संस्थाले यही मंसिर...

सामुदायिक लघुवित्तको आईपिओ सोमबार बाँडफाँड हुने

काठमाण्डाै०९मंसिर०७५/  सामुदायिक लघुवित्तले जारी गरेको आइपिओ सोमबार विहान बाँडफाँड हुने भएको छ । लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको २ लाख ७३ हजार कित्ता शेयरमा ६१ गुणा बढी आवेदन परेको थियो ।...

तामाकोसीको ६ हजार सेयर आवेदन रद्द, बाँडफाँड मंगलबार हुने

काठमाण्डाै०८मंङ्सिर०७५/ माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए। कुल ३ लाख ४६...

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने

काठमाडौँ, ७ मङ्सिर ०७५/ जोशी हाइड्रो पावर कम्पनीले रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको...