आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, १८ माघ/आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका...

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक

काठमाडौँ, १७ माघ / नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम...

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १४ माघ / धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा...

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघ /धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ...

सुनको मूल्य घट्यो, हेराै कति छ आज ?

काठमाडौं–आइतबार ६/ सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो कारोबारमा सुन ६१ हजार रुपैयाँ थियो । तेजावी...

सुनकाे मूल्य ६ वर्षयताकै उच्चविन्दुमा

काठमाडौं, माघ/ सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्चविन्दुमा पुगेको छ । सोमबार ६० हजार ६ सयमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँ बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँ पुगेको हो...

घलेम्दीका साधारण शेयर बाँडफाँड

काठमाडौँ, १ माघ / घलेम्दी हाइड्रो पावर कम्पनीको साधारण शेयर आज बाँडफाँड गरिएको छ ।कम्पनीले बिक्री गरेका साधारण शेयरमा आवेदन गर्नेमध्ये ८० प्रतिशतले ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन्...

पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौँ, ३० पुस ०७५/ नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै...

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

काठमाडौँ, २४ पुस०७५/ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि...

घलेम्दीको आइपिओ बिक्री सुरु

काठमाडौँ, १९ पुस ०७५/म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ । कम्पनीले रु १५...