रसुवागढी र सान्जेन जलविद्युतको सेयर खुल्यो

काठमाडौं०६बैशाख/ रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । दुबै कम्पनीको शुक्रवारबाट साधरण सेयर विक्री शुरु भएको हो । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सेयर निष्काशन गरेको...

सुनकाे  मूल्य घट्याे,चाँदीमा  स्थिर  

काठमाण्डाै०५बैशाख/  सुन आज प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजो प्रतितोला ५९ हजार ३ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँ घटेको हो। चाँदी प्रतितोला ७ सय...

सुनको मूल्य ३ सयले घट्यो,चाँदीको मूल्य बढ्याे

काठमाडौँ०४बैशाख/ सुनको मूल्य ३ सयले घटेको छ । साताको चौथो दिन बुधबार सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला...

सुन चाँदीको मुल्य घट्यो

काठमाडौं ३०चैत्र/ शुक्रबार नेपाली बाजरमा सुनचाँदीको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाले नेपालमा पनि मूल्य घटेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको...

सुन,चाँदीको मूल्य बढ्यो

काठमाण्डाै२६चैत्र/ आज सुन प्रतितोला ३ सय रुपैयाँ बढेको छ। हिजो प्रतितोला ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले...

सुनको भाउ बढ्यो,चाँदीको भाउ स्थीर

काठमाडौं२४चैत्र/ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ बढेको छ । आज छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार...

 घट्यो सुनेको भाउ हेराै कती पुग्याे 

काठमाडौं२१चैत्र/ हिजो र अस्ति समान मुल्यमा कारोबार भएको सुन आज भने अचानक घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार...

पुरानोमा ५० हजार थप पाउने, फाइनान्स शुन्य ब्याजदरमा युएम बाईक

रमिला बस्नेत काठमाडौं चैत १३ । अाईएमी ग्रुपले नेपाली बजारमा भित्र्याएको अमेरिकन बाईक काे पछिल्लाे समय बजारिकरणमा लाेक प्रियता पाउदै युवा पुस्ता लगायतलाई समेत अाकर्षित गर्दै अाएकाे छ । छाेटाे...

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

काठमाडौं, चैत ८/ लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ ।नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता निष्क्रिय गर्न...

शेयर बजारःछ अङ्कले बढ्याे

काठमाडौँ, ३ चैत / शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५।९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो ।...