जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ बिक्रीमा, बैशाख ३१ सम्म आवेदन दिन सकिने
काठमाण्डाै२७बैशाख/ जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि सर्वसाधारणमा साधारण शेयर बिक्रीमा ल्याएका छन्। जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको सार्वजनिक निष्काशन...