लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ ०७४/ नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी...

१७ नक्कली चिकित्सक र सञ्चालक पक्राउ

काठमाडौँ, १५ माघ ०७४/ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल,...

रक्तचन्दन सहित मानिसहरु पक्राउ

काठमाण्डाै१५माघ०७४/  काठमाण्डौ, जिल्ला वडा नं. ३२ सरस्वतीनगरबाट अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा सिन्धुपाल्चोक धुस्कुन गाँउपालिका वडा नं. ७ बस्ने बर्ष ३७ को जनक बहादुर कार्की ।काठमाण्डौ वडा...

८ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कार र हत्यामा संलग्न एक पक्राउ

खाेटाङ१४ माघ०७४/ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय...

५० किलो चरेशसहित पक्राउ

रोल्पा, १४ माघ ०७४/ माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय...

फरार अभियुक्तलाई गोली हानी पक्राउ

चितवन, १३ माघ ०७४/ डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको...

अवैध भारतीय नोटसहित एक पक्राउ

विराटनगर, ८ माघ ०७४/ आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ ।...

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ ०७४/ अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा...

बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बाट रेड पाष्डाकाे छाला सहित मानिस पक्राउ

काठमाण्डाै ७माघ०७४/बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बुढानिलकण्ठबाट संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) को छाला अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्ने उद्देश्यले १.मकवानपुर गढी गाँउपालिका वडा नं. ८ बस्ने बर्ष ३२...

१५ दिने सुत्केरी श्रीमतीलाई खुर्पाले हानी हत्या

विर्तामोड ७माघ०७४/शनिवार साँझ झापाको अर्जुनधारा नगरपालिकामा श्रीमानले खुर्पाले हानी श्रीमतीको हत्या गरेको छ । घरायसी विवादका क्रममा अर्जुनधारा–१ का २३ वर्षीय दिनेश गहतराजले १८ वर्षीया श्रीमती युनिता लिम्वूको धारिलो हतियार...