वावुराम भट्टराईका कार्यकर्ता लागुऔषध ओसार पसार धन्दामा !

आइतबार २६, असार /शिक्षादेखि साधनका हिसाबले समेत पछि पारिएका नेपाली युवालाई बन्दुक भिराएर प्रशिक्षित लडाकुचाहिँ बाबुराम भट्टराईहरू नयाँ पार्टीतिर लागे पनि उनीहरूद्वारा प्रशिक्षितचाहिँ धमाधम अवैध लागुपदार्थ कारोबारमा पक्राउ पर्न थालेका...

भतिजी बलात्कार गर्ने माओवादी नेता पक्राउ

काठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ...

नक्कली बिरामी बनेर नक्कली डाक्टर समात्ने सीआइए टिमलाइ नेपाली जनताको अभिनन्दन

नक्कली प्रमापणत्रधारी डाक्टरहरुलाई पक्राउ गर्न सिआइबीलाई मेडिकल काउन्सिलले नै सुची उपलब्ध गराएको थियो । त्यसैको आधारमा चार महिनादेखि अनुसन्धान गरिरहेको सिआइबीको टोलीले पक्राउको सुचीमा १ सय जनालाई राख्यो ।१० वटा...

बलात्कारका घटना बढे, बालिकादेखि हाडनातासम्म असुरक्षित

असार ५, काठमाडौँ । वैशाख १६ गते इलामको शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही...

बिबाह गर्न नमान्दा आमाले गरीन् छोरीको हत्या

लाहोर (पाकिस्तान), २६ जेठ । पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन् ।प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै...

ठगीको आरोपमा नयाँ शक्तिको नेता पक्राउ

जेठ २६ | मनोज भुजेल/इटहरी-नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै बिभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य मन्जु सरदार पक्राउ परेकी छिन ।‘नेपाल प्रहरीको खास मान्छे हुँ, जागीर खान...

ठग लामालाई पक्राउ गरी सार्वजनिक

पाँचथर, २४ जेठ । लाखौँ रुपैयाँ ठगेर फरार भएका अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फिदिमसहित नाङ्गिनका गरी १० जनाको नगदसहित सुन गरी १८ लाख ४८ हजार ठगेर...

यस्तो आयो बिमल घर्तीमगरकी बहीनीको पोस्टमार्टम रिपोर्ट

जेठ,१८ काठमाडौं । फुटबल खेलाडी विलम घर्ती मगरकी बहिनी मनिषाको पास्टमार्टम रिपोर्ट अलमल्याउने खालको आएको छ । रिपोर्टले हत्या हो की आत्महत्या हो अझै पत्ता लाउन सकेको छैन् । १७...

९ वर्षीया छोरीकाे बलात्कार गर्ने बाबु पक्राउ

गोरखा, १७ जेठ । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु...

मनिषाको प्रेमी आशिषको पोलिग्राफ परीक्षण आज, कारवाहीको माग राख्दै प्रदर्शन

नवलपरासी, १७ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषा घर्तीमगरको हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राख्दै नवलपरासीमा प्रदर्शन गरिएको छ ।मनिषाको हत्या गर्ने दोषीलाई कारबाहीको...