जब दसैंमा खसी काट्ने खुकेरीले छोराले बाबु काटे…

चितवन, २३ असोज– भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी...

बुवाको साथीबाट एघारा बर्षिया बालिका बलात्कृत

काठमाडौं, १३ असोज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय घनश्याम अर्यालले सिन्धुपाल्चोक स्याउले–८...

ग्याङफाइट गर्ने ७ युवती प्रहरीको फन्दामा

असोज ६,ललितपुर/मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवती पक्राउ परेका छन् । बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङफाइट गर्ने युवतीहरुलाई बुधबार राती ललितपुर प्रहरी...

बच्चा इनारमाफाली आमा बेपत्ता

सोमबार ०३, असोज २०७३/चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै...

दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्ने सासु जेल चलान

भदौ – ३० । सप्तरीमा दाइजो नल्याएको झोकमा बुहारीको हत्या गर्ने सासुलाई जेल चलान गरिएको छ । सप्तरीको बोदे बर्साइन–६ की मदिना भनिने सबिरन खातुनलाई पक्राउ गरी जेल चलान गरिएको...

भान्जीलाई बलात्कारको गरेको आरोपमा मामा पक्राउ

भाद्र १९, गोरखा। आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।बालिकाकी हजुरआमाको...

पाकिस्तानमा हिन्दू समुदायका चिकित्सकको हत्या

साउन – २३ । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा...

झापा बुधबारेमा घाँटी रेटेर वालिकाको हत्या

झापा, ५ साउन । झापाको बुधबारेमा घाँटी रेटेर एक वालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ बर्षकी तनुजा कोइरालाको आफै मावली घरमा गएराति हत्या भएको प्रहरी चौकी...

भक्तपुरको सल्लाघारीमा २३ वर्षीया युवतीको हत्या

असार ३०, भक्तपुर । बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा एक महिलाको हत्या भएको छ ।भक्तपुरको सल्लाघारीमा परिवारसँग बस्दै आएकी २३ वर्षीया दीपा कार्कीको हत्या भएको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले...

बालिका बलात्कारको आरोपमा तीन पक्राउ

बैतडी, २७ असार । बालिका बलात्कारको आरोपमा प्रहरीले बझाङमा तीन युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–६ मैनाका २२...