कारागारमा अन्धाधुन्द चक्कु प्रहार, पाँच कैदी घाइते

काठमाडौं, ११ पुस/वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा...

छात्रा बलात्कारको आरोपित हेडसर १० महिनापछि पक्राउ

रामेछाप ८ पुस/छात्रा बलात्कारको आरोपित हेडसर १० महिनापछि पक्राउ रामेछाप-छात्रालाई बलात्कारको आरोपछि फरार जनजागृति उच्च माध्यमिक विद्यालय बेतालीका प्रधानाध्यापक गोविन्दबहादुर खत्री १० महिनापछि पक्राउ परेका छन् ।घटना थियो –उनले कक्षा...

अज्ञात समुह द्वारा युवा संघ रुपन्देही अध्यक्षमाथि गोली प्रहार

रुपन्देही, ४ पुस/एमाले निकट युवासंघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि रुपन्देहीको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा सोमबार अपरान्ह गोली प्रहार...

लुटेराले  सुन नीलेपछी हस्पिटलमा

लुटेको सुन लुकाउन जाँडसँगै निलेका एक लुटेरा अस्पतालमा जीवनमरणको दोसाँधमा छन्। उनको छिनछिनको स्वास्थ्य अवस्था काठमाडौं प्रहरीले लिइरहेको छ। काठमाडौंमा केही दिन अघि भएको लुटपाट घटनाका आरोपीले प्रमाण लुकाउन खोज्दा...

यसरी गरिएकाे रहेछ लक्ष्मी परियारको हत्या : दलित नागरिक समाज

दलित नागरिक समाजद्वारा काभ्रे सानो वाङ्थली ७ की लक्ष्मी परियारको हत्या सम्बन्धमा तयार गरिएको स्थलगत अध्ययन प्रतिवेदनको शारांश मितिः ३० मङ्सिर २०७३/मिति २०७३ मङ्सिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७...

नक्कली नोट छाप्ने मेसिन सहित युवक पक्राउ

लमजुङ,२ पुस / लमजुङ प्रहरीले बेंसीसहर नगरपालिका ४ गैरीका ३० बर्षीय राजकुमार श्रेष्ठलाई प्रिन्ट गरिएको ४४ हजार रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको छ । नक्कली नोट बनाउन प्रयोग गरिने...

छोराकै बयान अनुसार लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट

 काभ्रे,१पाैष/काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही...

मायासँग शारीरिक सम्पर्क राख्न खोज्दा राजकुमारको ज्यान गयो

काठमाडौँ३० मंङ्सीर / बौद्धस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ उपत्यका बाहिर घर भई नयाँ बस्तीमा बस्ने...

लक्ष्मी परियार हत्या प्रकरण : मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र

काभ्रे , मंसिर २७ । काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या प्रकरणमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ। तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको...

बोक्सी भन्दै महिलाको हत्या: प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान

काभ्रे, २६ मंसिर/बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा...